नेपाल सुनचाँदी ब्यवसायी महासंघ : सुनको मूल्य २ सयले बढ्यो ।
सुनको मूल्य २ सयले बढ्यो
आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ५७ हजार ५
सय रुपैयाँमा कारोबार भएको सुन प्रतितोला २ सय रुपैयाँले बढेर ५७ हजार ७ सय
रुपैयाँ पुगेको छ।
यो फाइन सुनको मूल्य हो। यसको मूल्य स्टान्डर्ड सुनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढि हो।
शुक्रबार प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार पनि सोही कायम भएको छ।
Via: www.setopati.com

Post a Comment