आखिर केकस्ता फाईदा हुन्छन् (पुरा पढ्नुहोस्) : शुभ-प्रभात
माघ १, मकर सक्रान्तिलाई माघको पहिलो दिन मनाईने गरिन्छ । नेपाली समुदायेले येस दिनलाई माघको शुभ सुरुवातको रुपमा लिन्छन् । यो दिन स्नान गरे योग्य वा पछिल्लो पाप को अनुपस्थिति मानिन्छ । भक्तहरु सूर्यलाई प्रार्थना गर्दै उनीहरूको सफलता र समृद्धिको लागि धन्यवाद ज्ञापन गर्छन् ।
हिन्दुहरूले सो पर्ब पवित्र नदीको संगमहरूमा लिन भई, विशेष गरी देवघाट, चटानमा यस उत्सव मनाउछन् । दिनैभरि परिवारहरू एकसाथ भेटघाट गर्दै खाना खान्छन् । तरुल, गन्जी, तिलको लड्डु, चाकु लगाएत अन्न्ये पकवानहरु समावेश गरिएको छ। जनहरु यो महिना भरीनै भगवान बिष्णुको पुजा आजा गर्नुको साथै भागवद गीता पढ्ने गर्छन् ।
माघिको पहिलो दिन तराईका थारु येस पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । सो पर्व माघको पहिलो दिनदेखिलीएर हप्तैभरि रमाइलोको साथ मनाइन्छ ।

Post a Comment