Visit Today

पृथ्वी जयन्तिको ईतीहास र महत्वो । सेयर गर्नुहोला ।

पृथ्वी जयन्ती जस्को अर्थ सोर्गिये महाराज तथा नेपाल देशका निर्माता पृथ्वी नारायण शाहको जन्मदिन बुझिन्छ।
सो तिथि रात्रीये एकता दिवस् को रुपमा पनि लिईन्छ। 


नेपाली क्यालेन्डरको अनुसार, पृथ्वी नारायण शाहको जन्म वि.सं 1779, २७गते (ई.सं 1723 जनवरी 11) को दिन गोरखा जिल्लामा भएको थियो र 20 वर्षको उमेरमा उनी राजाको रुपमा घोषित गरिएका थिए। तेस्खेर नेपाल धेरै साना भागहरुमा विभाजित भएको थियो। त्यसपछि, उनै राजा थियो जसले राज्यको एकीकरणको प्रारम्भिक शुरूवात गरे र नेपाललाई एक एकल सार्वभौम राष्ट्र बनाउन सफल भए । त्यसैले उनलाई शाह राजवंश अन्तर्गतका पहिलो राजा मानिन्छ, जसले नेपाललाई अझ ठूलो र आधुनिक सपना देखेका थिए। उनको पहल मार्फत, त्यस समय नेपाल पंजाब देखि सिक्किम सम्म फैलियो र अहिलेको नेपालको तुलनामा लगभग दोबल ठूलो थियो। उनी एक महान राजनयिक थिए र उनको 'दिवा उपदेश' प्रशासन सिद्धान्त, राष्ट्रवाद र विदेशी नीतिको बयान आज सम्म हरेक लिडरले मान्दै आएका छन् । उनले 200 बर्ष भन्दा बढी समयसम्म शासन गरे ।


केहि राजनीतिक दलहरु र उनको नेताहरु (एक आदर्श उदाहरण रास्ट्रिये प्रजातन्त्र पार्टीका अधक्षे कमल थापा हुन्)  र यस दिन को छुट्टी को बहाल गर्न को लागि सरकार को दबावदिनका निम्ति संघर्ष गर्दै छन्। गोरखाको बंगकोट गाँउमा, मगार (त्यस स्थानको स्वदेशी जनजातिहरू) अहिलेपनि सो पर्व धुमधामका साथ मनाउँछन्, हामी सारा नेपालीका निम्ति येति राम्रो सोर्गसरी भूमि पस्किनुभएको महाराजा पृथ्वीलाई रिदये देखि सम्मान र स्रदान्जली दिनु हामि सबैको कर्तब्य र दाइत्वो पनि हो।

। जय नेपाल।

No comments