इन्टु मिन्टु लन्डनमा : को पहिलो गीत ‘थाहै भएन’ सार्वजनिक ।
फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को पहिलो गीत ‘थाहै भएन’ सार्वजनिक
फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को पहिलो गीत सार्वजनिक भएको छ। स्वप्न
सुमनको स्वर, शब्द र संगीतमा फिल्मको ‘थाहै भएन’ बोलको गीतको लिरिकल भिडियो
सार्वजनिक भएको हो।
कोरियोग्राफर रेनशा वान्तवा राईले फिल्ममा डेब्यू निर्देशन गरेकी छन्।
फिल्मलाई प्रज्जवल शम्शेर जबरा र प्रभु शम्शेर जबराले निर्माण गरेका हुन्।
फिल्ममा प्रज्जवल शम्शेर जबरा र रेनेशाकै प्रेम कथा समेटिएको छ। यो कथालाई धिरज र साम्राज्ञीले अभिनय गरेका छन्।
फिल्मको करिब २५ प्रतिशत छायाँकन बाँकी रहेको निर्माण पक्षले जनाएको छ।
Via: www.setopati.com
Post a Comment