Visit Today

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता : वेष्टइन्डिजका बलरसामु अफगानिस्तान टिक्न सकेन ।

वेष्टइन्डिजका बलरसामु अफगानिस्तान टिक्न सकेन ५ विकेट गुमाउँदै ३६ रन



आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न जिम्बावे पुगेको अफगानिस्तानले वेष्टइन्डिजसँगको अभ्यास खेलमा कमजोर प्रदर्शन गरिरहेको छ।
पहिलो १० ओभरको पावर प्लेमा आफ्ना महत्वपूर्ण ५ विकेट गुमाएर ३६ रनमा खेलिरहेको छ।
यसैबी नेपाली समयअनुसार दिउँसो सवा १ बजे जिम्बावेको क्वेक्वेमा सुरू हुने नेपाल र युएईको खेल मैदान चिसो भएकाले अझै टस हुन सकेको छैन।

गएराति परेको पानीले मैदान भिजेको थियो।
पहिलो पटक वेष्टइन्डिजसँग खेल्दै गरेको अफगानिस्तान इन्डिजका बलरसामू टिक्न सकिरहेका छैनन्।

Via: www.setipati.com

No comments