Visit Today

पारस शाह : पूर्व युवराज पारस शाह भैरव मन्दिरमा पुग्दा…

पूर्व युवराज पारस शाह भैरव मन्दिरमा पुग्दा…




मंगलबार बिहान टेकुस्थित पचली भैरवमा पुगेर पुजा अर्चना गरेका पूर्व युवराज पारस शाह। 



पूर्व युवराज पारस शाहले मंगलबार काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिरको दर्शन गरेका छन्।
शाहले भैरवनाथ मन्दिरमा पुगी पूजा आराधना गरेका हुन्। त्यस अवसरमा मन्दिर परिसरमा उनलाई पञ्चै बाजा बजाएर स्वागत गरिएको थियो।
पूर्व युवराज शाह मन्दिर पुग्दा उनका समर्थकहरुले ‘सरकारको जय होस’ जस्ता नाराबाजी समेत गरेका थिए।
पारसलाई सर्वसाधारणको भीड थेग्न हम्मे हम्मे परेको थियो।


Via: www.setopati.com

No comments